ओली र शिबीचको वार्ता सकियो, के के भयो कुरा ?
बेईजिङ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति शि जिन पिङबीचको बहुप्रतिक्षित भेटवार्ता सकिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति शि र ओलीबीच ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।राष्ट्रपति शिसँगको भेटवार्ता अघि प्रधानमन्त्री ओलीले तियानमेन स्वायरमा रहेको सहिद स्मारकमा माल्यार्पण गरेका…