सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : असार १५ भित्र ठोस योजना लिएर आउनुस्
काठमाडौं, २५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालिन सोच सहित अघि बढ्नु पर्ने बताउनुभएको छ । मन्त्री तथा सचिबहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका बिषयमा आज सिंहदरबारमा निर्देशन दिनु हंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित…