See you with well recovery soon !
प्रिय प्रधानमन्त्रीलाई सुखद : प्रत्यारोपण नतिजाका निम्ति सुभकामना ।
Wishes for successful transplant and speedy recovery!
जातिय भूमरीमा परिसकेको मुलुकलाई जुन हिसाबले ब्रेन वास गरेर दिगो बिकासको बहसलाई अगाडी ल्याउनु भयो त्यसै गरि दिगो बिकासको स्पष्ट खाका तैयार गर्न यहाँको पहलकदमी अत्यन्तै जरूरी छ। स्वास्थ्य लाभको कामना
Get well soon respected primeminister.