सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को भोलि हुने मिर्गौला प्रत्यारोपणको पुर्ण सफलताको कामना गर्दै शिघ्र पुर्ण स्वास्थलाभ एवम दिर्घायुको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्रीज्यूको आज विहान हुन लागेको मृगौला प्रत्यारोपण सफल होस् । देशलाई तपाईको अझै खाचो छ । देशको अविभावकको स्वास्थ्यलाभको कामना गर्न पाउनु मेरो अधिकार हो ।
सम्माननीय प्रधानमन्त्री ज्युको सिघ्र स्वास्थ लाभको हार्दिक कामना ।
नेकपा अध्यक्ष तथा सम्माननिय प्रम केपि शर्मा वलि मृगौला प्रत्यारोपणको क्रममा रहेकोले सफल प्रत्यारोपणको कामना गर्दछु । आफ्नै देशका चिकित्सकदरा मुलुकभित्रै उपचार गरेर एक राष्ट्रवादी कदम चाल्नु भयो सलाम
यो देशले आशा गरेको एउटा महान व्यक्तित्व, संभवत नेपालको हाल सम्मकै सफल प्रधानमन्त्री, हिलोको विचमा फुलेको कमल, तपाँई कुनै हालतमा ठिक हुनु जरुरी छ, ठिक हुन्छ !!!