NP EN

शुभकामना

Paras Bahadur Thapa

Due to huge respect honorable Prime Minister have your successful kidney transplantation and pray for God bless you and see you again as same mood, self-beliefness and same energy.Get well soon🙏

दिपक पौडेल

देशलाई समृद्धिको मार्गमा डोर्याउन अनि सुखी नेपाली खुशी नेपालको परिकल्पना पूरा गर्दै तपाइले कोरेको समृद्द देशको नक्सा पल्ट्याउन तपाइलाइ अझै स्वास्थ हुन आबश्यक छ ।। स्वास्थ लाभको कामना प्रधानमन्त्री ज्य

काजि थापा

सम्माननीय प्रधानमन्त्रीज्यूको सफल शल्यक्रिया, सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

ज्ञानु खावास

युगपुरुस दुरद्रस्टा विलक्षन प्रतिभाका धनि रास्ट्रवादि नेता सम्माननिय प्रधानमन्त्री एवम पार्टि अध्क्ष्य खड्क प्रसाद ओलि जिउ लाई सफल मृगौला प्रत्यारोपण साथै स्वास्थ्य लाभको कामना गर्दछु।

Madhu Dhamala

सम्माननीय प्रधानमन्त्री ज्यू, उपचार सफलताको शुभ कामना सहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।