सम्माननिय प्रधानमन्त्री आदरणीय अभिभाबक नेपाल कम्युनिस्ट पार्टीका श्रदेय अध्यक्ष कं केपि शर्मा ओलि ज्यु लाई सफल सल्यक्रिया को शुभकामना साथै शिघ्र- स्वस्थ लाभको कामना गर्दछु ।
स्वाथलाभ को कामना 🙏🙏🙏❤️
Namaste.I wish your fast recovery.Nepal needs your leadership for progress and prosperity.thank you
सर्वप्रथम त हजुरलाइ शिघ्र स्वास्थ्यलाभको कामना!चुनाबी घोषणापत्रलाई पार्टी सचिवालयले निर्मम समिक्षा गरोस!हाम्राे सरकारमा उपेन्द्र यादव बस्दै गर्दा प्रदेश सरकारमा नेकपालाइ सामिल गराइयोस!!
प्र. म. ज्यूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।