Ba desh lai hajurr ko khacho chha xito thik hunu parxa get well soon...ba
प्रधानमन्त्री ज्य म हजुर को आत्मविश्वास र देश प्रति को माया ले गर्दा नै हजुर बाट निकै प्रेरित भएको छु।देश लाइ अझै धेरै समय सम्म हजुर को नेतृत्व को खाचो छ । शिघ्र स्वस्थ्य लाभ को कामना प्रम ज्युु।
Research Shows its Best to Take Resurge Consistently For at Least 90 180 Days to Experience. https://j.mp/3ssZjke
सम्माननीय प्रधानमंत्री ज्यु को सीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। देशलाई हजुरको अझै खाँचो छ, सीघ्र स्वास्थ्य लाभ गरी पूर्ववत कामकाजमा फर्कन सक्नुहोस, ईश्वर संग प्रार्थना छ।
"जागृत हुँदै गरेका सपनाहरुलाई अलपत्र छाडेर म अलप हुँदिन" हाे, तपाइलाई त्याे छुट कदापि छैन सम्माननीय प्रधानमन्त्रीज्यू ! सफल शल्यक्रियाकाे लागि हार्दिक शुभकामना !!