NP EN

शुभकामना

काशि पाण्डे

प्रधानमन्त्रीज्यू, याहाको शिध्र स्वास्थ्यलाभका लागि ह्रदय देखिनै कामना गर्दछु। सुखी नेपाली समृद्ध नेपाल बनाउन तपाइको खाचो छ चाडै निको हुनुहोस र हाक्नुहोस नेपाललाई समृद्धिको बाटोमा। अवकाे १० वर्षसम्म

Keshab Chokhal

शिघ्र स्वास्थ लाभको शुभकामना प्रम ज्यु।तपाईंको नेर्तित्व मा देश बन्नु पर्छ।।।

Krishna Bahadur Sodari

सम्माननिय प्रधानमन्त्री ज्युको स्वास्थ्य लाभको कामना गर्दछु।

बुद्धि पौडेल

सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू लाई शीघ्र स्वास्थ्य लाभ को शुभकामना छ।

Ratna Prasad Sharma Neupane

सम्मननीय प्रधानमन्त्रीज्यू नमस्कार!""सिघ्रस्वास्थलाभको कामनागर्दछु"" तपाईंले देशको समृद्धि र शुशानलागि खेलेको भूमिका स्रहानिय छ।तपाईंको सपना तपाईंकै जीवनमा पूरा भएको देख्न चाहन्छु।