सम्माननीय प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
नेपाली जनक्रान्तिका नेता, ‘समृद्ध नेपाल, शुखी नेपाली’ महाअभियानका पथ—प्रदर्शक तपाईको दोस्रो पटकको मृगौला प्रत्यारोपण सफल भएकोमा अशीम खुशी लागेको छ र शिघ्रातिशिघ्र स्वास्थ्यलाभ हुने विश्वास लिएको छु !
प्रिय प्रधानमन्त्रीज्यू । हामी तपाइकाे मन्द मुस्कानकाे प्रतीक्षामा छाैं, सिध्र स्वास्थ्यलाभको कामना
आदरणीय सम्माननिय प्रधानमन्त्री ज्यु, मिर्गौला को सफल प्रत्यारोपण पस्चात तपाई को इच्छा शक्ति , स्वास्थ्य मा भएको निरन्तर प्रगति ले सम्पुर्ण नेपालीहरु हर्सित भएका छन ।पुर्ण सिघ्र स्वास्थ लाभ को कामना
Get Well Soon PM Sir, Wish for Your speedy recovery...