NP EN

शुभकामना

डा सन्तोष अधिकारी

देश र जनता, समाज र परिवार सबैलाई सुख समृद्ध बनाउन प्रयत्नशील हुन, गतिशील समाजको विकास अनि राष्ट्र र राष्ट्रियता प्रति वफादार रहन , सिघ्र स्वस्थलाभको कामना। स्वदेशी उपचार, स्वदेशी अवसर।

बिज्ञान कार्की

प्रम ज्यु लाई अस्पताल लगियो भनेर सुन्दा निकै नराम्रो लागेको थियो बिगत देखी नै मृगौलामा समस्या भोगिरहनु भएका प्रम ज्यु लाई ईश्वरले रोग सङ्ग लड्ने शक्ति दियोस शिघ्र स्वास्थ को कामना देस लाई तपाईंको खाचो

बिष्णु प्रसाद पन्थी

प्रम ज्यु म जान्ने भयेदेखी हजुरको खरो फान हजुर बिरामी हुदा समग्र देस नै बिरामी भयेको महसुस भयो छिटो पुरानै अबस्थामा देख्न पाइयोस सिघ्र स्वास्थ्य लाभको कामना!!!

Yubraj

Get well soon

Pabita dahal

Get will soon pm kp sarma oli jiu