NP EN

शुभकामना

Naresh Sharma

Right Honorable PM!GET WEll SOON!

बुद्धि प्रसाद आचार्य

सम्माननीय प्रधानमंत्री ज्यु को सीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। देशलाई हजुरको अझै खाँचो छ, सीघ्र स्वास्थ्य लाभ गरी पूर्ववत कामकाजमा फर्कन सक्नुहोस, ईश्वर संग प्रार्थना छ।

Khadga Bahadur Basnet

सर्वप्रथम प्रधानमन्त्रीज्यूको स्वास्थ्य छिटोभन्दा छिटो राम्रो होस, शुभकामना । उहाँलाई देशले खोजिरहेको छ । यस्तो बेलामा उहाँलाई हाम्रो कामना भनेको स्वस्थ भएर छिटोभन्दा छिटो आफ्नो दैनन्दिन काममा फर्किने

कविराज बुढा क्षेत्री

म्माननीय प्रधानमन्त्री ज्यूलाई सीघ्र स्वास्थ्यलाभ को शुभकामना, सम्माननियको स्वास्थलाभ सगै देश ले सबै कुरा मा फड्को मार्ने मा आशाबादी छु।

नारायण चिलुवाल

प्रधानमन्त्री ज्यु लाई शिघ्र स्वस्थलाभको कामना