सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू अस्वस्थ्य हुनु भएको खबरले सबैलाई दुखी बनाएको छ । सम्मानिय प्रधानमन्त्री ज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
सिघ्र स्वास्थ लाभ काे कामना pmज्यु
सम्माननीय प्रधानमन्त्रीजीउको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु 🙏🙏🙏
प्रधानमंत्री ज्यू तपाई छिटो निको हुनुस अझै 5,6 वर्ष देश तपाई बाहेक अरु कसैले चलाउन सक्दैन ,देश लाइ सही बाटो मा ल्याएर मात्र हजूर ले बिश्राम लिने हो ,हामी सबै प्राथना गरी बसेका छौं.
सम्मनानिय प्रधानमन्त्री लाई स्वस्थ्य लाभ को कामना माता जानकि सङ गर्दछौ ।