NP EN

शुभकामना

शोभना अधिकारी

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्व तथा शक्ति केन्द्रहरूलाई विगतमा झै तह लगाउन सम्माननीय प्रधानमन्त्रीज्यूको आवश्यकता भएको हुदा अझै १० वर्ष नेतृत्व रहन सक्ने गरि शिघ्र स्वास्थलाभको कामना गर्दछु

बिष्णु प्रभात

स्वास्थ्य लाभको कामना गर्दछु ।

Raman dhakal

शिघ्र स्वास्थ लाभको कामना पि एम ज्यु

रामकुमार परियार

समृद्ध नेपाल र सुखी नेपालीको सपना बोकेर मुलुक निर्माणमा प्रतिबद्द तपाईंको उच्च मनोबल , दृढ संकल्प र मजबुत शाहसलाई सलाम छ प्रधानमन्त्री ज्यु ! तपाईंको शिघ्र स्वास्थलाभको कामना !!!

Sachet subedi

सम्माननिय प्रधानमन्त्री ज्युलाई शिघ्र स्वास्थ लाभको शुभकामना।।। समृद्ध नेपाल र सुखी नेपालिको काम धकेल्ने बेला भयो।।।। अभिबादन