Get well soon our p.m. kp Sharma oli jiu
देशभक्त, नेपाल आमाका सच्चा सपुत, अदम्य उत्साह र आत्मविश्वासका धनी सम्माननीय प्रधानमन्त्री केे. पी. ओलीज्यूको सिघ्र स्वास्थय लाभको कामना गर्दछु । अझै २०-३० वर्ष तपाईको सक्रियता नेपाल र नेपालीका लागि ।
सम्माननिय प्रधानमन्त्री ज्यु तपाइको सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु ।
सम्मानित प्रधानमन्त्रीमा शिघ्र स्वास्थ्य लाभको कामना ।
Rt. Hon PM, You’re the father of our Nation. After long struggle we got the Constitution of Nepal 2072 and we nepali want to fulfill the dream of Prosperous Nepal in your leadership. Get well soon !!