I wish your speedy recovery, hope you will complete your tenure as 3 crores Nepalis wish for prosperity and happiness
मुलुकले धेेेरेै समय पछि एक होनाहार तपाईं जस्तो देश भक्त विकाश वादी प्रधानमन्त्रि पाएको छ। यो देशको लागी अझेै तपाई २० औ बर्ष बाच्नु पर्छ। तपाईं को शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।
atmabiswasko khani..... get well soon.
शिघ्र स्वास्थ लाभ को कामना गर्दछु ।
नेकपा अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्रीज्यु को सिघ्र स्वास्थ लाभ को कामना।।।