सम्माननीय प्रधानमन्त्री ज्यू, स्वास्थ्य लाभको कामना,,हजुरको नेतृत्वमा देश वनाउनु छ, कालापानी फर्काउनु छछिटो भन्दा छिटो कार्यकक्षमा फर्केको हेर्ने इच्छा छ।❤️❤️
त्याग , देशप्रेम ,उच्च मनोबल , दृढ आत्म बिश्वास र देश बिकास प्रती को तपाईं को संकल्प को जती नै व्याख्या गरे पनि त्यो कम हुन्छ | भरोसा योग्य तपाईं को नेतृत्व मा मात्र नेपाली जनता को समृद्धि हुने छ
Get well soon PM
get well soon kp ba
शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।