NP EN

शुभकामना

Karun Aryal

Hoping you find strength with each new day. You are in our thoughts.Have a speedy recovery !!!

Sudarshan Sigdel

Get Well Soon KP uncle. Ear are hereby eagerly waiting to hear your good news.

प्रेम सुनार

सम्माननिय पर्धामन्तिि ज्युु हजुरको स्वास्थे लाभको कामना गर्दछु माननीय ज्यु नेपाल नेपाली लाई हजुरकोो ाआसा भरोसा को दियो जलिराखेको छ अब्सय पनि हजुरका सुभचिन्तक को दियो बालिदिनुहुने छ भन्ने ाआसा गर्दै स

मोहन प्रसाद निरौला

नेपालि जनताका आसा र भरोसाका एक मात्र व्यक्तीत्व नेपाल सरकारको सम्माननीय प्रधानमन्त्री तथा ने क पा को अध्यक्ष कमरेड के पी शर्मा ओली ज्यू को सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।

कबिराज घिमिरे

सिघ्र स्वास्थ्य लाभको कामनाछिटै देश र जनताको काममा फर्कनु हुने आशा राख्दछु।