get well soon pm kamred.
सम्माननिय प्र म ज्यु अहिले विषम परस्थिती बाट गुज्रुदै हुनु हुन्छ तै पनि देस प्रती को उहाको चिन्ता र हामी जनता को बिस्वास कति पनि डगमगाएको छैन ।पुर्ण बिस्वास छ उहाँ छिट्टै निको भएर आउने छ्न ।
Respected Rt Hon Prime Minister, I wish speedy and complete recovery. My sincere regards.
नेकपाका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीज्यूको सिघ्र स्वास्थ्य-लाभको कामना गर्दछु ।
सिघ्र स्वाश्थय लाभको कामना