NP EN

शुभकामना

विष्णु ढुङ्गेल

प्रधानमन्त्री ज्यू,तपाईं स्वस्थ हुन जरूरी छ र शीघ्र स्वास्थमा सुधार आओस् मेरो शुभेच्छा !

एकिन्द्र तिमिल्सिना

नेपाली जनताले अाफ्नो प्रधानमन्त्रीको रुपमा धेरै ढिलो पाए पनि तपाईप्रति गर्व गरेका छन् । कम्तिमा १० वर्ष राष्ट्रको अभिभावकत्व लिने हिम्मत र मनोबल राख्नुस । स्वास्थ्य लाभको कामना गर्दछु ।

पुण्य सुवेदी

नेपाली राष्ट्रियताको सबैभन्दा अग्लो झण्डा, विकास र समृद्धि अभियानका नायक तपाईंलाई स्वास्थ्यलाभको कामना छ ।

खगेन्द्र वहादुर शाही

समुन्नत राष्ट्र निर्माणमा सम्माननीय प्रधानमन्त्री ज्यूकाे विचारको आवश्यकता दिनप्रतिदिन वढ्दै गइरहेको छ । सम्माननीय प्रधानमन्त्री ज्यंको छिटै स्वास्थ्य लाभ होस ।

एकराज गिरी

प्रधानमन्त्रीज्यूकाे शीघ्र स्वास्थ्यलाभ तथा दीर्घ जीवनकाे कामना गर्दछु । मुलुकले तपाईंको सुस्वास्थ्य र सक्रियता मुलुकलाई अपरिहार्य छ ।