संघीयताको टेको खुस्काउने प्रयास हुँदैछ : प्रधानमन्त्री ओली
३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलिलो रहेको नेपालको संघीयता प्रणालीलाई कमजोर बनाउने खेल भइरहेको बताएका छन् ।संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सातै प्रदेशका सभामुख,उपसभामुखसँग आफ्नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दै उनले संघीयताको टेको खुस्काउने प्रयास भएको बताएका हुन् ।‘कुनै पनि भौतिक…