प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेट हुँदै
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी ली खछ्याङबीच आज द्वीपक्षीय वार्ता गर्ने भएका छन्। मध्यान्ह प्रतिनिधि मण्डलसहित दुई प्रधानमन्त्रीबीच औपचारिक छलफल हुने लागेको हो। छलफलपछि विभिन्न समझदारीमा हस्ताक्षर हुने जनाइएको छ। केही ठूला आयोजनामा सहयोग, चीनसँग थप नाका खुला गर्ने, तातोपानी र केरूङमा पक्की पुल बनाउने र यसअघि…