राष्ट्र निर्माणमा अवरोध गर्नेहरुप्रति टुलुटुलु हेरेर बस्न सकिन्न: प्रधानमन्त्री ओली
काठमाडौं २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेमाथि सरकारले कडा नीति लिने बताएका छन् ।राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सोमाबर सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा, कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने चेतावनी दिए ।‘राष्ट्र निर्माणको महाअभियानमा लागेका…