अब भारतले सिमानामा बाटो बनाएर डुवानमा पार्दैन : ओली
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारतले सिमानामा बाटाका नाममा बाँध बाँधेर डुवानमा नपार्ने बताएका छन् ।सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार डुवान क्षेत्रको अनुगमनका लागि छिट्टै संयुक्त टोली खटाइने बताए ।उनले भने, ‘अब सिमानामा बाटाका नाममा, के नाममा…