बहुमतको स्थायी सरकार छ, चीन डराउनु पर्दैनः प्रधानमन्त्री ओली
बेइजिङ, ६ असार । प्रधानमन्त्री केपी ओलीले नेपालमा बहुमतको स्थायी सरकार बनेको भन्दै चिनियाँ व्यापारी र सरकारलाई लगानी गर्न आह्वान गरेका छन् ।चीनको भ्रमणमा रहेका ओलीले बुधबार बिहान बेइजिङमा सम्बोधन गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएको बताए । ‘मेरो नेतृत्वमा कम्यनिस्टहरूको स्थायी सरकार बनेको छ’, उनले भने, ‘तपाईहरू डराउनु…