चीन भ्रमण सकेर स्वदेश फर्किए ओली
काठमाडौँ, १० असार । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।उनको स्वागतका लागि नेकपाका कार्यबहाक अध्यक्ष माधवकुमार नेपाल पनि विमानस्थल पुगेका थिए ।प्रधानमन्त्री ओली यही असार ४ गते…