राजनीति संघर्षको युग सकियो अब विकासको युग : प्रधानमन्त्री
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन । ‘राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं,’ बुधबार हनुमान ढोकास्थित गद्दि बैठक भवन पुनर्निर्माणपछिको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘भूकम्प पछिको पुनर्निर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध छ…