गाउँपालिका महासंघका प्रतिनिधि मण्डललाई के भने प्रधानमन्त्री ओलीले ?
काठमाडौ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, जनप्रतिनिधिले उपभोग गरेका सुविधाको विषयमा चासो व्यक्त गरेका छन् ।गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधि मण्डलसँग बिहीबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा चासो व्यक्त गरेका हुन् । स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढंगले…