योजनाबद्ध विकास नगरे गन्तव्यमा पुग्न सकिँदैन : प्रधानमन्त्री ओली
काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन् ।आइतबार मध्यपश्चिमाञ्चलविश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।प्रधानमन्त्रीओलीले सरकारले तिव्र विकासलाई तिव्र गतिमा बढाउनु पर्ने भएकोले योजनाबद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको बताए । ‘विश्व विद्यालयहरुलाई…