प्रधानमन्त्रीको निर्देशनपछि सुशासनमा देखिए सुधारका सङ्केत
काठमाडौँ, २७ भदौ । “प्रत्येक कर्मचारीले कार्यालय छिरेपछि म भ्रष्टाचार गर्ने छैन, भ्रष्टाचार हुन दिने छैन, देश र जनताको सेवाको निम्ति इमान्दार भएर काम गर्ने छु, भन्ने शपथ वाचा गर्नुपर्छ ।” भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई सुशासन र समृद्धि कायमको अठोट व्यक्त गर्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीका उच्च…