प्रधानमन्त्री ओलीलाई विमानस्थलमा कोस्टारिकका उपराष्ट्रपतिको स्वागत
न्युयोर्क, १४ असोज - प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजे आइपुग्नुभयो । उहाँलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गर्नुभयो । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा…