प्रधानमन्त्रीद्वारा डा सायमीको ‘मेरो जीवन–कथा’ सार्वजनिक
काठमाडौँ, १९ माघ- वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले ६१ वर्षको अनुभव सङ्गालेर लेख्नुभएको पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पुस्तकमा विचित्रको आत्मस्वीकारोक्ति समावेश गरिएको जानकारी दिनुभयो । उहाँले डाक्टरी र…