हिंसाले नारी सम्मानको मौलिक सभ्यतालाई चुनौती दिइरहेको छ : प्रधानमन्त्री
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथिको हिंसाले नारी सम्मानको मौलिक नेपाली सभ्यतालाई नै चुनौती दिइरहेको बताएका छन् ।परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहे पनि हिंसाजन्य गतिविधि चुनौतीका रुपमा खडा भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।‘हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति,…