चीनमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान
काठमाडौं, ७ असार– ६ दिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन सरकारले राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । विहीवार चीनको ग्रेट हल अफ पिपुलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीलाई चीनले विशेष राजकीय सम्मान दिएको हो । ओलीलाई गार्ड अफ अनर प्रदान गर्दा चिनियाँ प्रधानमन्त्री…