काठमाडौं, २९ असार– प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार बिहानको कार्यक्रम अलि फरक थियो । आय
काठमाडौं, २९ असार– प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार बिहानको कार्यक्रम अलि फरक थियो । आयोजक पनि अलि फरक । आदिकवि भानुभक्तआचार्य २०५ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री पुग्नु भएको थियो प्रज्ञा भवन कामलादी । सो अवसरमा भानुभक्त प्रतिष्ठानका सदस्यहरुले भानुभक्तको सम्झनाका लागि प्रतिष्ठान निर्माण गर्न जग्गा जमिन नभएको गुृनासो गर्नुभएको थियो…