गलत उद्धेश्यबाट निर्देशित पैसा भित्रन दिइदैन : प्रधानमन्त्री ओली
काठमाडौं, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा गलत उद्धेश्यबाट निर्देशित पैसा देशमा भित्रन नदिइने बताएका छन् ।तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताए ।प्रधानमन्त्री ओलीले गलत माध्यमद्वारा नेपालभित्र पैसा रोक्नु पर्ने प्रधानमन्त्रीको धारणा छ ।‘गलत उद्धेश्यका साथगलत…