समृद्धिका मुद्दाको अन्तर्राष्ट्रियकरण
बेइजिङ, चीन, ९ असार- प्रधानमन्त्री केपी शर्मा ओलीको यसपटकको चीन भ्रमणले नेपालको समृद्धिको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको छ । नयाँ संविधानको कार्यान्वयनपछि तीनै तहको निर्वाचन सम्पन्न भई बनेको सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा पनि अन्तर्राष्ट्रियस्तरमा स्थापित भएको छ । प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छ दिनको चीनको औपचारिक…