छिमेकीसँग सहकार्यको वातावरण निर्माण गर्न सफल भएका छौं – प्रधानमन्त्री ओली
काठमाडौं, १२ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरुसँगको सम्बन्ध सुधार भएको बताउनुभएको छ । चीन भ्रमणबारे प्रतिनिधिसभालाई मंगलबार जानकारी गराउँदै उहाँले भारत र चीन दुबै छिमेकीसँग सम्बन्ध सुधारेर विश्वासको वातावरण निर्माण गर्न, समझदारी र सहकार्यको वातावरण बनाउन सरकार सफल भएको बताउनुभएको हो । ‘हामीले छिमेकीहरुसँग सम्वन्ध सुधारेका छौं ।…