प्रधानमन्त्री ओलीले भने-समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदको भूमिका महत्वपूर्ण
काठमाडौँ, ३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्व सांसद मञ्चका पदाधिकारीहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली, समृद्ध नेपालको’ चाहना पुरा गर्न पूर्व सांसदहरुको अनुभव कामयावी हुने बताए ।‘पूर्व सांसद मञ्च…