सांसदहरुलाई प्रधानमन्त्री ओलीले भने: नखाने कुरा नखानुस्, नजाने ठाउँमा नजानुस्, नगर्ने काम नर्गु
काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई तीन सुझाव दिएका छन् भने न्यायालय र व्यवस्थापिका सांसदको क्रियाकलापमाथि तीन प्रहार गरेका छन्।नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित एमाले–माओवादीका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरुलाई बदनामीबाट जोगिन तीन सुझाव दिएका हुन्। सुझाव दिदै प्रधानमन्त्री ओलीले भने,‘नखाने कुरा नखानुस्,…