‘नेपाल–भारत सम्बन्ध अब सधैंका लागि राम्रो हुन्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध अब सधैंलाई राम्रो हुने बताएका छन् ।तीनदिने भारतको राजकीय भ्रमण पूरा गरेर स्वेदश फिर्ता भएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अब सम्बन्ध सधैंका लागि राम्रो हुने बताए ।“नेपाल–भारतको अबको सम्बन्धका बारेमा तस्बिर आफैं बोल्छ,” प्रधानमन्त्री ओलीले भने, “नेपाल–…