झापालीलाई प्रधानमन्त्रीको प्रश्न : म सिकिस्त भएँ भनेर भेट्न आउनु भएको ?
काठमाडौं, ३१ साउन, भरिभराऊ बैठक कक्षमा प्रसन्न मुद्रामा प्रवेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्नु भयो ” म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो ?“ त्यसपछि ताजगीपूर्ण मुद्रामा उहाँले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भयो ।आफ्नो प्रतिक्षा गरिरहेका झापा क्षेत्र न. ५…