प्रधानमन्त्री सिंगापुर प्रस्थान, मिर्गौलाको क्षमता बढाउन उपचार गरिने
५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । र, उनको स्वास्थ्य अवस्थाबारे निजी चिकित्सकको तर्फबाट पहिलोपटक आधिकारिक जानकारी दिइएको छ ।प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिने जनाएकी हुन् ।…