सरकार अधिनायकवाद होइन समाजवादको बाटोमा छ : प्रधानमन्त्री ओली
२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकवादको बाटोमा नभई समाजवादको बाटोमा हिँडिरहेको दावी गरेका छन् ।काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा उनले सरकार अधिनायकवादी भयो भनेर झुटो प्रचार भइरहेको बताए ।‘सरकार अधिनायकवादी होइन, समाजवादी बाटोमा र अझ बढी लोकतन्त्रतिर अघि बढ्दैछ’ उनले भने…