NP EN

प्रम ओली र भियतनामी राष्ट्रियसभाका अध्यक्षबीच भेट

भियतनाम, २८ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच आज संसद् भवनमा भेटघाट भएको छ । उहाँहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुवै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भ्रमणका लागि  अनुरोध गर्नुभयो ।  (रासस–विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी)

सम्बन्धित