NP EN

​प्रधानमन्त्री ओलीद्धारा भाइटिका ग्रहण

काठमाडौं, २३ कात्तिक - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दुई बहिनीहरुबाट तिहारको टिका लगाउनुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटिका लगाउनुभएको हो । प्रधानमन्त्री ओलीले विहान ११ बजेर ५५ मिनेट जाँदाको शुभ साइतमा टिका लगाउनु भएको थियो । 




 

सम्बन्धित