NP EN

प्रधानमन्त्रीद्धारा बालुवाटारमा वृक्षारोपण

काठमाडौं ३ जेठ, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा आज बालुवाटारमा वृक्षारोपण गर्नुभएको छ ।


  प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एक÷ एक वटा  जीन्को वाइलोवा नामको विरुवा रोप्नु भएको हो । पार्टी एकता संयोजन समितीका अन्य नेताह्रुले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरुवा रोप्नु भएको थियो । जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ 

सम्बन्धित