NP EN

प्रधानमन्त्रीद्वारा दमक प्रथम नागरिक धिमाल जातिको प्रतिमा अनावरण

झापा १९ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमक प्रथम नागरिक धिमाल जातिको प्रतिमा अनावरण गर्नुभएको छ । दमक नगरपालिका परिसरमा रहेको प्रतिमा अनावरण गर्नुभएको हो । दमक नगरपालिकाले ७४/६/ ३० गते नगर सभाबाटै प्रतिमा राख्ने घोषणा गरेको थियो ।

सम्बन्धित