NP EN

​प्रधानमन्त्री ओलीको सपथग्रहण, लालबाबू पण्डित सहित ३ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं, ३ फागुन– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीले सपथग्रहण गरेका हुन् । 

प्रधानमन्त्री ओलीले सपथ लगत्तै सांसद लालबाबू पंण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री र थममाया थापालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति भण्डारीबाट नवनियुक्त मन्त्री पण्डित र थापाले सपथ लिएका थिए । 

<विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>

सम्बन्धित