NP EN

प्रधानमन्त्री ओलीसँग भेट

८ असोज (२०८१), न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय विकास वित्त निकायका उपकार्यकारी प्रमुख निशा विस्वालले भेट गर्नुभएको छ ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएको अवसरमा आज  राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय विकास वित्त निकायका उप विस्वालले भेट गर्नुभएको हो ।

सम्बन्धित