NP EN

जननेता मदन भण्डारीको प्रतिमा अनावरण

१३ भदौ(२०८१),काठमाडौं । प्रधानमन्त्री एवं  नेकपा (एमाले)का अध्यक्ष केपी  शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमा अनावरण गर्नुभएको छ । 
ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा राखिएको प्रतिमाको आज अनावरण गर्नुभएको हो ।
अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । कलाकार लालकाजी लामाले उक्त प्रतिमा बनाउनुभएको हो । 

सम्बन्धित